१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फेसबुक डाउन, लगइन नै नहुने समस्या



लाेकप्रिय समाजिक सञ्जाल फेसबुकमा समस्या आएकाे छ ।  मंगलबार बेलुका देखि फेसबुकमा समस्या आएकाे हाे । अहिले फेसबुक डाउन जस्तै छ   । प्रयाेगकर्ताहरूकाे अनुसार फेसबुक आफै लगआउट हुने र लगइन नहुने समसया देखिएकाे छ । प्रयाेगकर्ता ह्याकिङ भएकाे  भन्दै त्रसित बनेका छन । 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १० : १० बजे