गाैरीगंज १, कार्तिक/ झापाकाे गाैरीगंज गाउँपालिका वडा नंं. ६ खजुरगाछी एक बालिकामा डेंगु राेग देखिएकाे छ । झापा जिल्लाकाे दक्षिणी क्षेत्रमा पहिलाे पटक याे देखिएकाे हाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका गाेपाल दाहालकी ४ बर्षीया छाेरी प्रिंयसा दाहाललाई याे राेग देखिएकाे हाे । उनलाई करिब १० दिन अगाडिदेखि खाेकी र ज्वराेले ग्रस्त…