३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सद्‌भावना अध्यक्ष महतोद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गौरीगंज / सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको क्रममा सामेल गर्ने अजेण्डा विषयमा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा महतोले नेपाल–भारतबीच चिसिएको राजनीतिक र कुटनीतिक सम्बन्धलाई सुधार गर्न, आर्थिक, सामाजिक, शैक्षिक रुपले पछाडि पारिएका मधेशी युवाहरुको लागि ‘स्किल डेभलप्मेन्ट प्रोग्राम’ समावेश गर्न, तराई–मधेश हुलाकी राजमार्ग, द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल, पूर्वपश्चिम रेलमार्ग…