१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

अपाङ्गता भएका व्यक्तिहरूकाे अधिकार, नीति र ऐनबारे अभिमुखिकरण तालिम सम्पन्न

गाैरीगंज २७, मंसिर / अपाङ्गता भएका व्यक्तिहरूकाे अधिकार ,ऐन र नीतिबारे सराेकारवालाहरूलाई आज अभिमुखिकरण तालिम दिइएकाे छ । एस. एन. जे.डी. कचनकवलकाे अायाेजना र गाैरीगंज अपाङ्ग सहयाेग समितिकाे समन्वयमा गाैरीगंज गाउँपालिकाकाे सभाहलमा भएकाे कार्यक्रममा सामाजिक सुरक्षा सम्बन्धि व्यवस्था, अपाङ्गता भएका महिलाकाे ज्ञान, सीप तथा क्षमताकाे उपयाेगकाे लागि कार्यक्रम सञ्चालन गर्ने, अपाङ्गता भएका बालबालिकाकाे विशेष संरक्षण,…