२६ भदौ २०८२, बिहिबार | Thu Sep 11 2025

निर्माण मजदुर र साना व्यवसायीको समस्या समाधान गर्न पहल

बिर्तामोड २६, जेठ/ निर्माण क्षेत्रका मजदुर तथा साना निर्माण व्यवसायका समस्या समाधानका लागि सम्बद्ध पक्षले साझा प्रतिबद्धता व्यक्त गरेको छ । लामो समयदेखि रहेका समस्या र विभिन्न विवादहरुलाई समाधान गर्नका लागि अग्रसर हुने निर्माण सम्बद्ध प्रतिनिधिहरुले बताएका हुन् । शनिबार बिर्तामोडमा भएको छलफलमा उनीहरुले निर्माण क्षेत्रका मजदुर तथा साना निर्माण व्यवसायीको हकहित र अधिकारका लागि…