१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भाेटिङ्ग राउण्डमा सघाउन गाैरादहका युवाहरूले गरे समिति गठन


२० कार्तिक २०७६, बुधबार  

0
Shares

f9e3c14fd57cdeeb2b70834cd5a7db54.0
गाैैैैैैरादह २०, कार्तिक /

स्थानिय युवाहरुको सामुहिक भेलाले हिमालय टेलेभिजनको द भ्वाइस अफ नेपाल सिजन -२ को भोटिङ राउण्डमा प्रवेस गरेका गौरादहका युवा गायक बलबहादुर राजवंशीलाई जिताउन
नगेन्द्र केसिको अध्यक्षतामा बल बहादुर राजवंशी जिताऔ अभियान समिति गठन गरिएकाे छ।
समितिकाेे सचिवमा नवराज दाहाल,काेषाध्यक्षमा हुलास चन्द राजवंशीलगायत १८ जना रहेकाे
संगीत क्षेत्रका रचनाकार तथा संगीतकार गोपाल राजवंशीले जानकारी दिए । भाेटिङ्ग राउण्ड शुक्रवारदेखि शुरू हुदैछ ।

FB_IMG_1573013049601
FB_IMG_1573013033912
FB_IMG_1573013040162

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ४ : १६ बजे