बिर्तामोड । चैते धानको लागि आएको अनुदान घोटलामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) झापाका जिल्ला सदस्य किना राजवंशी संलग्न भएको खुलासा भएको छ । कृषक समूहहरुले अनुदानको रकम वितरण नगरेपछि अनुदान घोटला प्रकरण बाहिर आएको छ । गौरीगञ्ज –२ मा रहेको ४ वटा कृषक समूहलाई कृषि ज्ञान केन्द्र झापाले १९ लाख २० हजार ३ सय रुपैयाँ…