१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

गौरादह नगरपालिका वडा नं -९ बैगुन्धुराले काेराेना भाइरस नियन्त्रणका लागि बिशेष सावधानी

गौरादह १६, चैत /गौरादह नगरपालिका वडा नं -९ बैगुन्धुराले काेराेना भाइरस नियन्त्रणका लागि बिशेष सावधानी अपनाएको छ। नेपाल भित्र बसाेबास गरेका नागरिकहरुमा हालसम्म याे भाइरस नदेखिएको तर बाहिरबाट नेपाल आएका नागरिकहरुमा भेटिएकाले वडा भित्र बाहिरबाट आएका नागरिकहरुकाे पहिचाहन गर्ने कार्य वडाले गरिरहेकाे छ। बैगुन्धुरामा स्थायी बसाेबास भएर भारत लगायत अन्य देशमा राेजगारीका लागि गएर केही…