२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

गाैरीगंज गाउँपालिकाकाे शिक्षा र स्वास्थ्य शाखाकाे ५ जना कर्मचारीकाे करार म्याद सकेपछि पदमुक्त्त

गाैरीगंज २२ / करार र आन्तरिक स्राेतबाट विभिन्न पदमा कार्यरत गाैरीगंज गाउँपालिकाका ५ जना कर्मचारीकाे करार म्याद सकेपछि पदमुक्त्त भएका छन् ।उनीहरूकाे करार अवधिलाई गाउँपालिकाकाे बुधबार बसेकाे कार्यपालिका वैठकले करार म्याद नथपेपछि उनीहरूकाे पद स्वतः खारेज भएकाे हाे ।गाउँपालिकाकाे शिक्षा शाखामा अधिकृतका रूपमा कार्यरत केशव भट्टराई, गाैरीगंज आधारभुत अस्पतालमा कार्यरत कर्मचारी मदन मुर्मु र विशाल…