२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

मातृभाषा शिक्षाको कार्यान्वयन फितलो

कुमार यात्रु तामाङ / मातृभाषामा आधारित बहुभाषिक शिक्षा नेपालको शैक्षिक प्रणालीको एक अभिन्न अङ्गको रूपमा हामी सबैको सामुन्ने आएको छ । नेपाली समाजको बहुभाषिक संरचनालाई ख्याल गरेर नै यो प्रणालीको विकास गरिएको हो । यस प्रयोजनका लागि सरकारले अहिलेसम्म २२ मातृभाषामा पाठ्यक्रम बनाएर लागू गरेकोे छ र केही जिल्लामा यसको पठनपाठन पनि शुरु भएको छ । त्यै पनि…