३१ भदौ २०८२, मंगलबार | Wed Sep 17 2025

स्टाफ नर्सको तयारी यसरी गरौँ

  गौरीगंज / त्रिभुवन विश्वविद्यालय सेवा आयोगले टिचिङ अस्पताल महाराजगन्जको स्वास्थ्यतर्फ स्टाफ नर्समा एक सयजनाको विज्ञापन खोलेको छ । ती एक सयजनामा खुला तथा समावेशीसहितको कोटामा दरखास्त दिन पाइन्छ । इच्छुक उम्मेदवारले आगामी असार ५ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १२ गतेसम्म निवेदन दिन सक्नेछन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका लागि आवश्यक कर्मचारीको परीक्षा…