१२ पुस २०८१, शुक्रबार | Sat Dec 28 2024

ठूला दलको सम्पत्ति कति ?

वैशाख १८ ,    काठमाडौं / नेपाली कांग्रेससँग सात करोड रुपैयाँ बैंक व्यालेन्स रहेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बताए । क्रियाशील सदस्यको शुल्क र सांसदबाट यो रकम उठेको उनी बताउँछन् । कांग्रेसले प्रतिसांसद पाँच हजार लेबी लिन्छ  । कांग्रेसका दुई सय ६ सांसद छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । कांग्रसको अचल…