३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मञ्जरी पब्लिकेशनको लेखानवृद्वि पुरस्कार

झापा, १४ चैत / युवा लेखक तथा साहित्यकारलाई प्रोत्साहित गर्ने उद्देश्यले मञ्जरी पब्लिकेशनले एक लाख रुपैयाा राशीको युवा लेखनवृत्ति पुरस्कार शुरु गरेको छ । आख्यान विधामा प्रदान गरिने उक्त पुरस्कारका लागि पब्लिकेशनले साहित्यकार लाई आफूले लेख्न चाहेको उपन्यासको एक हजार पााच सय शब्दसम्मको कथासार पठाउन आह्वान गरेको छ । सीमान्तकृत वर्ग तथा लोपोन्मुख जातजाति र…