१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चालक आन्दोलनले सास्ती, अान्दाेनका कारण पेट्राेलियम पद्धार्थकाे अभाव


५ आश्विन २०७५, शुक्रबार  

0
Shares

tanker-oil-petrol

गाैरीगंज ५, असाेज / चालकविरोधी कानुन ल्याएको भन्दै ३ दिनदेखि भाडाका गाडी नचल्दा सर्वसाधारणले सास्ती पाएका छन् । मुलुकी अपराध संहिताका कतिपय प्रावधान आफूहरूप्रति कठोर रहेको भन्दै चालकहरूले हडताल गरेका हुन् ।
केही जिल्लामा भने प्रचारमा आएजस्तो चालकविरोधी कानुन नभएको, केही विवादास्पद प्रावधानलाई समेत परिमार्जनका लागि ध्यानाकर्षण गरिने र शुक्रबारदेखि सवारी खुला गर्ने सहमति बनेको छ । विराटनगरबाट बाहिरिने सवारी साधनहरु थाेरै मात्रामा चलेका छन् । चालककाे अान्दाेनका कारण पेट्राेलियम पद्धर्थकाे अभाव हुँदै अाएकाे छ । १ र २ गते ठप्प भएकाे बिराटनगरलगायत पुर्वकाे यातायात ३ गते थप ठप्प भएकाे थियाे । ४ गते देखि केही सवारी साधनहरु भने चल्न थालेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार  १ : ५५ बजे