३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

विरोधका कारण संसद बैठक आधा घण्टा स्थगित

काठमाडौं १७, जेठ/  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण व्यवस्थापिका संसदको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सोमबार बिहान बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले अर्थमन्त्री विष्णु पौडेललाई कारवाही हुनुपर्ने माग गरेका थिए । सभामुख ओनसरी घर्तीमगरले सोमबारको बैठक सुरु गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चाका सांसदहरु उँभिएर विरोध…