३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

‘मेरो लडाइँ आदिवासीहरुको अधिकारका लागि हो’

कञ्चनपुरको बेलौरी नगरपालिका–२ निवासी फूलमान चौधरी संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा हालै सम्पन्न स्थायी विज्ञ सदस्य निर्वाचनमा एसिया महादेशको तर्फबाट तीन वर्षको लागि निर्वाचित हुनुभएको छ । उहाँ संयुक्त राष्ट संघको कुटनैतिक मामलामा उच्च स्तरको पदीय जिम्मेवारी पाउने थारु समुदायको प्रथम व्यक्ति हनुहुन्छ । साथै संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चायुक्त (OHCHR) स्वीजरल्याण्डद्वारा विश्वभरीबाट १० जनालाई…