४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बिर्तामोडमा भोली बिहान ९ बजेसम्म कर्फ्यु हटाउने निर्णय

विर्तामोड/तीनदिनदेखि बिर्तामोडमा लाग्दै आएको कर्फ्यु हटेको छ । जिल्ला सुरक्षा समितिको अहिले साॅझ बिर्तामोडमा बसेको बैठकले वेलुका ९ बजेदेखि भोली बिहान ९ बजेसम्म कर्फ्यु हटाउने निर्णय गरेको हो ।कर्फ्युका कारण जनजीवन प्रभावित बनेको छ । झापाको बिर्तामोडमा भएको गोलीकाण्डमा मृत्यु भएका प्रदर्शनकारी पक्षका अर्जुनधारा–११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने…