५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भारतीय नम्बर प्लेटका सवारी साधनको बिगबिगी – प्रहरी बेखबर

गौरादह ३०, भदौ / झापाको गौरिगञ्ज गाउँपालिका तथा गौरादह नगरपालिका क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग तिब्ररुपमा बढेपछि स्थानीयहरुले चिन्ता ब्याक्त गरेका छन् । आज इलाका प्रहरी कार्यालय गौरादह झापाले संयोजन गरेको नागरिक सुनुवाई कार्यक्रममा सहभागि स्थानीयहरुले गौरादह–गौरिगञ्ज क्षेत्रमा बढेको अपराधिक घटना तथा लागुऔसत कारोबार एवं शंकास्पद गतिबिधि प्रति गुनासो समेत गरेका हुन् ।…