५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

तल्लाे रामचन्द्रे सिंचाइकाे भाेली आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीद्वारा शिलान्यास हुँदै

गाैरीगंज ८ पुस / झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं ५ र ६ मा निर्माण हुन लागेकाे तल्लाे रामचन्द्रे सिचांईकाे भाेली साेमबार शिलान्यास हुने भएकाे छ । प्रदेश नं१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उत्त सिचाईकाे शिलान्यास गर्ने जनाएकाे छ । तल्लाे रामचन्द्रे सिंचाइ उपभाेत्ता समितिकाे पहलमा निर्माण हुन लागेकाे नहरबाट करिब ७…