५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

सफलताका लागि बिल गेट्सका ६ सामान्य नियम

एजेन्सी / बिल गेट्सका केही नियमहरुको बिषयमा हामी बताउन गइरहेका छौ, जसले तपाईलाई जीवनमा अगाडि बढ्न, जागिर पाउन तथा सफल विजिनेश गर्न मद्धत पुग्नेछ । सूत्र नम्बर १: जीवन सहज छैन जीवनमा तपाईले जे चाहिरहनुभएको छ, त्यो सहज ढंगले प्राप्त भइरहेको छैन भने कहिल्यै पनि हार नमान्नुहोस् । आफ्नो आक्रोश तथा निराशालाई व्यवस्थित गर्नुहोस् र…