३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026

आलु खेतीबाट छाेटाे समयमा बढी आम्दानी

गौरादह ४,कार्तिक / किसानहरूले छाेटाे समयमा बढी मुनाफा कमाउन सकिने पेशाकाे खाेजी गर्न थालेका छन।धान खेतीलाई मुख्य पेशा मान्दै आएका किसानहरुले त्यसबाट मात्र खर्च धान्न समस्या भएपछि बैकल्पिक पेशाकाे खाेजी गर्न थालेका छन। गौरादह नगरपालिका वडा नं -७ याेगीटारका किसानहरूले सामुहिक आलु खेती गर्न सुरु गरेका छन।गौरादह आई.पि.एम.कृषि सहकारी संस्थाले संचालन गरेकाे आई.पि.एम.कृषि प्रणाली अन्तर्गत…