१७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026

झापाका एसपी मैनाली सम्मानित

भद्रपुर ९, मंसिर / गाई–गोरु हत्या तथा तस्करविरुद्ध झापा जिल्लामा अभियान सुरु गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीलाई सम्मान गरिएको छ। 'धार्मिक पर्यटनको प्रवर्द्धन गरौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ' भन्ने नाराका साथ सताक्षीधाम धार्मिक महोत्सव २०७६ ९१०८ कुण्डीय श्री गोपाल महायज्ञ कोटिहोम तथा श्रीमद्देवी भागवत कथा महोत्सवमा एसपी दिनेशराज मैनालीलाई…