१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

आज सूर्य ग्रहण : कहाँबाट कति बजे देखिन्छ ?

गाैरीगंज १०, पुस / आज बिहीबार बिहान नेपाली आकाशबाट खण्डग्रास सूर्यग्रहण देखिँदै छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलाय विकास समितिका अनुसार ग्रहण बिहान ८ बजेर ४३ मिनेटबाट सुरु हुनेछ । नेपालबाट विरल छाया र खण्डग्रास मात्र देखिने समितिले जनाएको छ । ग्रहणलाई पृथ्वीको केही भागबाट बलयाकार वा रिङजस्तो देखिनेछ । अर्थात् चन्द्रमाको छायाको व्यास…