१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज- १ देवीगाडामा आगलागी


८ माघ २०७६, बुधबार  

0
Shares

20200122_212754
गाैरीगंज ८, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. १ देवीगाडा बस्ने चन्द्रप्रकास राजवंशीकाे भान्सा घरमा गएराती आगलागी भएकाे छ ।
टिनकाे छाना, बाँसकाे टाटी बेरा भएकाे भान्सा घरमा अन्दाजी १ बजे राति अचानक आगलागी भई अन्नपात, भाडा वर्तन पुर्णरूपमा क्षति भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । प्रहरी चाैकी काेराेवारीकाे टाेली घटना स्थल पुगी घटनाकाे सम्पुर्ण विवरण लिई कानुनी प्रक्रिया अघि बढाएकाे जनाइएकाे छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ३ : ४७ बजे