६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंज गाउँपालिकामा किटनाशक झुल वितरण हुँदै

गाैरीगंज १०, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं ६ मा किटनाशक युत्त झुल आज वितरण हुदैछ । गाउँपालिकाकाे वार्ड नं ६ क्षेत्रमा औलाे राेगकाे प्रकाेप देखापरेकाेले स्वास्थ्य सेवा विभाग अन्तर्गत ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखा टेकु काठमाडाैंले लाइफलाइन संस्था मार्फत ४३ सय झुल निशुल्कमा वितरण गर्न लागेकाे हाे । किटनाशक झुल दातृसंस्था सेफ द चिल्ड्रेनले…