गौरीगंज १५, चैत / आज मिति २०७६ साल चैत्र महिना १५ गते शनिवारका दिन यस गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष श्री बाबुराजा श्रेष्ठ ज्यँको अध्यक्षतामा बैठक बसी तपसिल वमोजमिको उपस्थितीमा निम्नानुसार निर्णयहरु गरियो . पदाधिकारीहरुको नाम थर पद उपस्थिती श्री बाव’राजा श्रेष्ठ अध्यक्ष श्री दिपिन्द्र थापा उपाध्यक्ष श्री कात्र्तिकलाल राजवंशी वडा अध्यक्ष, वडा नं. १ श्री अघन’ प्रसाद…