गाैरीगंज १५, पुस / गाैरीगंज गाउँपालिकाकाे आर्थिक वर्ष २०७५/०७६ मा भएकाे आम्दानी र खर्चकाे हरहिसाब यहाँको गाउँपालिका स्तरिय लेखासमितिले खाेजविन शुरू गरेकाे छ । गाउँपालिका वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीकाे संयाेजकत्वमा रहेकाे लेखासमितिले पुस ११ गतेबाट गाउँपालिकाकाे हरहिसाबकाे खाेजविन गर्न शुरू गरेकाे हाे । आर्थिक वर्ष २०७५/ ७६ का सम्पन्न याेजनाहरूकाे विनियोजित वजेट,…