७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरीगंजमा गाजासहित २ जना व्यत्ति पक्राउ

गाैरीगंज १८, कार्तिक / ईलाका प्रहरी कार्यालय गाैरीगंजले गाजासहित २ जना व्यक्तिलाई पक्राउ गरेकाे छ । गाेप्य सुचनाका आधारमा आज प्रहरीले गाैरीगंज गाउँपालिका वार्ड नं. ४ का सरिया भनिने बुद्विलाल राजवंशी र वार्ड नं. ३ का गैठु भनिने देवनारायण महताेलाई गाजा सहित पक्राउ गरेकाे हाे । घरभित्र लुकाई छिपाई प्लास्टिक तथा स्टलका बट्टा, पाेलिथिन झाेला…