१४ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025

अस्पतालकाेे क्वारेन्टाइन भरिएपछि सिमाबाट उद्वार गरिएकालाई गाैरीगंजकाे बहुमुखी क्याम्पसमा राख्न शुरू

गौरीगञ्ज ९, जेठ / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रकाे नव निर्मित भवनकाे क्वारेन्टाइन भरिएपछि सिमा क्षेत्रमा आईपुगेका नेपालीहरूलाई गाैरीगंज बहुमुखि क्याम्पसकाे क्वारेन्टाइनमा राख्न शुरू गरेकाे छ । राेजगारीकाे खाेजीमा भारत तर्फ गएका नेपाली नागरिकहरु आफ्नो घर फर्कन गाैरीगंजकाे नाकाहरूमा आईपुगेका ४२ जना नेपालीहरूलाई उद्वार गरि गाउँपालिकाले गाैरीगंज ६ काे प्राथमिक…