२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

ढुक्कले हात्तीपाईले विरूद्वकाे औषधी खानुहाेस् ! गाैरादहमा याेजनासहित तयारी

गाैरादह २४, माघ / हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत भाेली देखि शुरू गरिने हात्तीपाईले राेग विरूद्वकाे आम औषधी खुवाइने कार्यक्रम गाैरादह नगरपालिकाकाे नगर स्वास्थ्य शाखाले याेजनासहित तयारी गरेकाे छ । नगर स्वास्थ्य शाखाले गाैरादह नगरपालिकाकाे करिब ६९ हजार जनसंख्या मध्ये ५० हजार जनसंख्यालाई लक्षित गरि प्रत्येक वडामा औषधि खुवाईने केन्द्रकाे नामावली,स्थान, समय , त्यहाँ खटिने…