२३ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

दक्षिणी भेगका नागरिकलाई चाैतर्फी समस्या

गौरादह ११, बैशाख /झापाका दक्षिणी क्षेत्रमा बसाेबास गर्ने नागरिकहरु समस्यै समस्यामा रुमलिएका छन्। आम नागरिकलाई काेराेना भाइरस लाग्छ भन्ने समस्या, भदै धान लगाएका किसानलाई मलकाे समस्या, लकडाउनका कारण मजदुरलाई छाक टार्न समस्या, तरकारी खेती गर्ने किसानलाई तरकारी नबिकेर बारीमै कुहिने समस्या, बिरामीलाई उपचार गर्न समस्या लगायतका समस्याबाट नागरिकहरु गुज्रिरहेका छन्। काेराेना भाइरसकाे संक्रमणका कारण सरकारले…