गाैरादह / कोरोनाको त्रास विश्वव्यापी रूपमा फैलिएको छ । अमेरिका लगायतका शक्तिशाली राष्ट्रहरुमा कोरोना महामारीले तहल्का मच्चाइ रहेको बेला मानवीय सहयोगको लागि समेत विश्व समुदाय जुटिरहेको छ । नेपाल पनि कोरोनाको त्रास बाट उम्किन सकेको छैन । लामो समय देखि लकडाउनमा वस्न बाध्यता संगै सहयोगी हातहरु पनि मानवीय सहयोगमा समर्पित हुँदै छन् । यस्तै सहयोगी…