१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

वेलायत युराेपियन युनियनबाट छुट्टिने निश्चित

लन्डन / वेलायले युराेपियन युनियन (इयु) छोड्ने लगभग निश्चित भएको छ। बिहीबार भएको जनमतसंग्रहको पछिल्लो परिणामले वेलायतलाई इयु छोड्ने पहिलो युरोपेली मुलुक बनाउने देखाएको हो। इयु सदस्यता छोड्ने वा रही रहने भन्ने विषयमा मतभेद देखिएपछि छिनोफानो गर्न बिहीबार जनमतसंग्रह भएको थियो। शुक्रबार आएको प्रारम्भिक मतपरिणमले वेलायत इयु सदस्य रहिरहनु हुन्न भन्ने पक्षमा ५१.८ प्रतिशत र…