३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

काजी सम्मानित हुने, पुरस्कार राशि पचास हजार

  झापा३०, चैत  / नइ प्रकाशनले विभिन्न क्षेत्रमा समर्पित भई ख्याति आर्जन गरेका देशविदेशका नौ जना ब्यक्तिलाई २०७२ सालको विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । जनही पचास हजार रुपियाँ पुरस्कारका राशि रहेका पुरस्कारबाट झापाका अग्रज पत्रकार नकुल काजी सम्मानित हुनुहुने भएको छ । नइ भाजप पुरस्कार साहित्यकारबाट पत्रकार तथा अनुवादक काजी हुन लाग्नुभएको…