बिर्तामोड , २६ जेठ / आव्हान गरेको बन्दको प्रचारप्रसार गर्नेक्रममा नेत्रविक्रम चन्द बिप्लव सम्बद्ध नेकपा माओवादीका चारजना कार्यकर्तालाई बुधबार झापाको झिलझिलेबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा ५ नम्वर एरिया सेक्रेटरी सुरेन्द्र मिश्र, कार्यकर्ता कुमार माझी, दिपेश मिश्र र मदन मिश्र रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले भने पक्राउबारे केही बताएको छैन । चार…