६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

नपढेका व्यक्तिलाई पनि प्रहरीमा भर्ना खुल्यो

काठमाडौं ६, वैशाख/ प्रहरी प्रधान कार्यलयले सहयोगी पदका लागि ४३२ जनाको नयाँ भर्ना खुल्ला गरेको छ । व्यावसायी, दक्षता र अनुभव भएका माली÷बगैंचे, भान्छेस, हजाम, सिलाई÷बुनाई, सयस, कुचिकार, मोचाी, धोवी र सहयोगी भूमिकाका अन्य कार्यका लागि नयाँ भर्ना खोलिएको हो । खुलाप्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार पदपूर्ति गरिने प्रहरी प्रधान कार्यलयले सोमवारी निकालको सूचनामा छ ।…