१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल प्रेस युनियन झापा क्षेत्रीय समिति माईपश्चिमको अध्यक्षमा विष्णु सुब्बा चयन


१६ भाद्र २०७५, शनिबार  

0
Shares

20180901_084134

दमक १६, भदाै /नेपाल प्रेस युनियन झापा क्षेत्रीय समिति माईपश्चिमको आज सम्पन्न प्रथम अधिबेशनले विष्णु सुब्बा अध्यक्षतामा ९ सदसिय नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको छ ।

सो समितिको उपाध्यक्ष बेणुप्रसाद अधिकारी सचिब अर्जुन राजबंशी, सहसचिब नगेन्द्रमणी न्यौपाने र कोषाध्यक्षमा कुसुम तामाङ रहनु भएको छ । यसैगरि समितिको दसस्यहरुमा प्रशान्त भटटराई, युवराज रेग्मी, शान्ति सुब्बा र बेणु प्रसाई रहनुभएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार  १० : १३ बजे