१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

महिलाकाे सहभागिता बिना विकास निर्माण कार्य अपुराे : अध्यक्ष श्रेष्ठ

गाैरीगंज ३१, भदौ / राष्ट्रिय महिला सशक्तीकरण संस्था गाैरीगंजकाे प्राम्भिक साधारण सभा अाज सम्पन्न भएकाे छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख अातिथ्यतामा भएकाे गाैरीगंज गाउँपालिकाकाे सभाहलमा सम्पन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले महिलाहरूकाे सहभागिता विना विकाश निर्माण कार्य अधुराे रहने हुदा गाउँपालिका हरेक विकास निर्माण कार्यमा सहभागिता जनाउन अावश्यक रहेकाे बताउनुभयाे । अध्यक्ष श्रेष्ठले गत…