दमक १६,भदौं/ झापाको दमकमा आउदो भदौ १८ गते श्री कृष्ण दमक रथयात्रा हुदैछ । श्रीकृष्ण दमक रथयात्रा तीनबर्ष अघिदेखि शुरु भएको हो । धार्मिक महत्वका साथै यसले धार्मिक सहिष्णुता कायम राख्ने भएकाले यसकाे महत्त्व रहेकाेले महोत्सवको रुपमा लिइनु पर्ने सरोकारवालाहरुले बताउदै आएकाछन् । दैनिकजसो यसलाइ सफल बनाउनका लागि बिभिन्न छलफलहरु समेत हुदै आएका छन्। रथयात्रा…