२ मंसिर २०८३, मंगलबार | Wed Nov 18 2026

विराटनगरको कोशी अस्पतालमा मन्त्रीको ठाडो आदेशमा १४ जनालाई नियुक्ति

बिराटनगर ९, असोज / विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा प्रदेश सरकारका मन्त्रीको ठाडो आदेशमा १४ जनालाई नियुक्ति दिइएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको ठाडो आदेशमा अञ्चल अस्पतालमा १४ कर्मचारीलाई नियुक्ति दिइएको हो । मन्त्री घिमिरेका निजी सचिव हिक्मतबहादुर बस्नेतले नियुक्तिका लागि कर्मचारीको सूचीसहितको पत्र पठाएपछि अस्पताल प्रशासनले नियुक्ति दिएको हो…