दमक २१,भदौ/ झापामा सुदृढ शान्ति सुरक्षा स्थापना गर्न प्रहरीले अभियान थालेको छ । जिल्लाको सुरक्षा व्यवस्था सुढृण गर्ने उद्देश्यले सुरक्षा लक्षित अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक भीमप्रसाद ढकालले बताए । इलाका प्रहरी कार्यालय दमकमा विहिबार आयोजित एक कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभियानको शुभारम्भ गरेका थिए । कार्यक्रममा…