१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रधानमन्त्री अाेली झापा अाउदै


१८ मंसिर २०७५, मंगलबार  

0
Shares

20181204_214457

गाैरीगंज १८, मंसिर / नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली झापा आउने भएका छन् । उनको दमक र भद्रपुरमा कार्यक्रम तय भएको बताईएको छ । आउदो २६ गते ओलीले मेची पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसकाे भाेलिपल्ट ओलीले दमक रेडक्रस भवनमा नेकपाका कार्यकर्तालाइ सम्बोधन र हम्सेदुम्से सामुदायिक बनमा शहिद पार्क शिलन्यास गर्ने नीजि सचिवालय सदस्य होमबहादुर थापाले बताएकाछन् ।

सामाजिक सञ्जाल फेसबुकमा थापाले स्टाटसलेखेर यस बिषयमा जानकारी दिएकाछन्, उनले लेखेकाछन्

सम्माननिय प्रधानमन्त्री के पि शर्मा अोलि ज्यु को निम्न समय मा निम्न कार्यक्रम हुने भएकोले कार्यक्रममा उपस्थिति का लागि सबै मा अनुरोध गर्दछु ।२०७५/८/२६गते दिन को १२बजे रातु नदि धनुसा र २बजे मेचि पुल भद्रपुर झापा उद्घाटनमा ।२०७५/८/२७गते बिहान ८बजे नेकपा झापा जिल्ला स्तरिय कार्यकर्ता भेला रेडक्रस भबन दमकमा । दिउँसो ११बजे सहिद पार्क सिलन्यास दमक २ बेलडाँगी ।र २ बजे बिराटनगर कृषि भबन उद्घाटन ।

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलबार  ४ : ०१ बजे