बिर्तामोड २६, भदौं / झापामा संविधान दिवस मनाउने तयारी तीब्र पारिएको छ । जिल्ला समन्वय समिति झापाको कार्यालयमा विहीवार बसेको बैठकले असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले २, ३ र ४ गतेलाई संविधान दिवस मनाउने निर्णय गरेको हो…