५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

ईलाका प्रशासन कार्यालय गाैरीगंजसंगै रहेकाे प्रार्थना हाेटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी

गौरीगंज २९, माघ /गौरीगंज गाउँपालिका वार्ड नं -३ स्थित इलाका प्रशासन कार्ययालय गाैरीगंजसंगै रहेकाे प्रार्थना हाेटलमा ग्यास सिलिन्डर पड्कदा आगलागी भएकाे छ।हाेटलका लागि ल्याएकाे पाथिभरा ग्यासको नयाँ सिलिन्डर ट्याङ्की खाेलेर सल्काउने साथ आगाे लागेकाे हाेटलका प्राेप्राइटर दुर्लभ मान श्रेष्ठले जानकारी गराए। हाेटलमा उनी सहित ४ जना कामदार रहेकाे र पहिलेकाे ग्यास सकिएर नयाँ सिलिन्डर भर्खरै…