दमक ३०, कार्तिक / नेपाली कांग्रेसले संघीय संरचना अनुसार पार्टी संगठन समायोजन प्रकृयालाई झापामा निरन्तरता दिएको छ । कांग्रेस झापाका अनुसार आज शनिबार सम्ममा सबै पालिकाका वडाहरुमा पार्टीको विधान अनुसार सभापति चयन भईसक्नेछन् । सो अन्तर्गत झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गतका दमक, कमल , गौरादह र गौरीगञ्जमा पालिकास्तरमा सभापति चयन पूरा भएको पार्टीका क्षेत्रीय…