गौरीगंज १०, माघ /ग्रामिण क्षेत्रमा बसाेवास गर्ने नागरिकहरुलाई आँखा उपचार गराउने उदेश्यले १ दिने नि:शुल्क आँखा शिबिर संचालन गरिएको छ। गौरीगंज गाँपालिका वडा नं -५ काे वडा कार्यालयले आयाेजना गरेकाे आँखा शिविरमा ३ सय जनाले सेवा लिएका थिए।रबि पन्चमी चस्मा घर तथा आँखा उपचार सेवा दमक र बिर्ता ज्याेती आइ केयर सेन्टर दमककाे प्राविधिक सहयाेगमा…