१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

‘रोगले भन्दा पनि भोकले मर्ने भइयो ’

गाैरीगंज ९, बैशाख / गौरीगञ्ज गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषको बजेट र विभिन्न संघ संस्थाबाट आएकाे राहत सहयाेगसमेत पहिलाे चरणकाे राहत वितरणमा सकिएकाे गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाले ३५ सय ३४ परिवारलाई १० केजी चामल, एक लिटर तेल, एक केजी नुन र एक केजी दाल वितरण गरेकाे थियाे । अब दोस्रो चरणमा गाउँपालिकाकाे चालू खर्च तर्फकाे…