१८ असार २०८२, बुधबार | Wed Jul 2 2025

साप्ताहिकरुपमा लाग्ने कुञ्जिवारी बजार शनिवार पुर्णरुपमा बन्द रहने

फाइल फोटो : गौरीगंज गाउँपालिका वार्ड नं. १ मा रहेको कुञ्जिवारी बजार  गौरीगंज २३, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. १ मा साप्ताहिकरुपमा शनिवार लाग्ने कुञ्जिवारी बजार पुर्णरुपमा बन्द राख्ने निर्णय गरेको छ । वार्डका जनप्रनिधि, व्यवसायी, स्थानिय प्रहरी र सर्वसाधारणको संयुक्त रुपमा बसेको बैठकले शुक्रवार (आज) घनीभूत छलफल गरी शनिवार लाग्ने कुञ्जिवारी बजार पुर्णरुपमा…