गाैरीगंज १३, असाेज / गाैरीगंजस्थित दन्तकाली मन्दिर व्यवस्थापन समितिले मन्दिरकाे तेस्राे वार्षिक साधारण सभा आज सम्पन्न गरेकाे छ ।मन्दिर परिसरमा सञ्चालन गरिएकाे साधारणसभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद राजवंशीले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा ५ लाख २२ हजार ३ सय रूपैयाँ आम्दानी खर्च रहेकाे सार्वजनिक गरेपनि ३…