१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

८ हजार ६१७ मा कोरोना परीक्षण गर्दा २६५ लाई संक्रमण

नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २६५ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ८ हजार ६१७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार ११४ जनाको पिसिआर परीक्षण र १५०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ६ हजार ३८६ जना सक्रिय संक्रमित छन्। ३५७ जना निको समेत भएको…